राष्ट्रपतिलाई रामकुमारी झाक्रीको आग्रह : ‘देशभित्रका मजदुरको चिन्ता गरी बक्स्योस’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीकोबारेमा मात्रै चिन्ता लिएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले व्यंग्य गरेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोना तीव्र गतिमा...

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता, चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्रीमा भएको अनियमितताबारे प्रचण्डको चासो

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बुधबार दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी...

विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली...

कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने पूर्वराजाको घोषणा

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड...

अब सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति

काठमाडौं – लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति...

‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’ (अन्तरवार्ता सहित)

काठमाडौँ, चैत १८ गते । डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण...

संकटको नाममा भ्रष्टाचारीले उन्मुक्ति पाउनुहुन्न : विश्व प्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । सरकारले कोरोना विरुद्ध लड्न चीनबाट ल्याएका स्वास्थ सामग्रीमा भ्रष्टाचार भएको भन्दै उनले संकटका नाममा...

स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे प्रधानमन्त्रीको चासो, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री मौन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के...

सहायताको नाममा चन्दा उठाउन र आफूखुसी वितरण गर्न पाईदैन : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ । आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा...

गभर्नर नियुक्त गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं – सरकारले गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन...

सरकारले ल्यायो राहत प्याकेज : निजि स्कुलको शुल्कदेखि विद्युत महसुल छुट, अरु के–के छ, राहत प्याकेजमा ?

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको...

थप ८ दिन नेपाल अझै ‘लकडाउन’ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले अझै थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना...