चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड–१९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्‍न...

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडाैँ – विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि...

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक...

स्थानीय तहरुलाई कृषिमन्त्रीको पत्रः भोकमरीको खतरा आउन सक्छ

काठमाडौं – कृषि तथा पुशपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् । अहिलेका अवस्थामा देशभित्र कृषि क्षेत्रमा...

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच टेलिफोन वार्ता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा...

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको हैन, सांसदहरुको तलब काट्न गगन थापाको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन् । बिहिबार सामाजिक संजाल ट्वीटरमा थापाले लेखेका छन्,...

प्रदेश सरकारहरुकाे विरोधपछि भोलि र पर्सि काठमाडौँबाट बाहिर जान दिने सरकारको निर्णय रद्द

काठमाडौं – लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द भएको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न...

डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग नेविसंघको माग

काठमाडौँ – नेपाल विद्यार्थी संघले डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेको छ । नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर डेरा लिई बसेका तथा विपत्तिका बेला घर जान...

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी (भिडियो सहित)

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गरेका छन् । तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन्...

विधेयक अधिवेशनभर चार विधेयक मात्र पारित, अघि बढेन एमसीसी

काठमाडौँ – संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर विधेयक अधिवेशनमै यो पटक कानुन तर्जुमाको अवस्थामा भने निकै फितलो रह्यो । चालू अधिवेशन अन्त्य गरिएको छ । कोरोना...

सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भनाभन

काठमाडाैँ – बालुवाटारमा मंगलबार साँझ पाँच घन्टा चलेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा उठेका विषय र नोकझोक विस्तारै खुल्दै गएका छन्। मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गर्दै गरेका प्रधानमन्त्री केपी...

किसानको राहत मन्त्रिपरिषदमै थन्कियो

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि १६ दिनदेखि देश लकडाउनमा रहँदा यतिबेला हरेक क्षेत्र प्रभावित भएका छन् । लकडाउनबाट प्रभावित विभिन्न क्षेत्रमा सरकारले राहत वितरण शुरु गरे पनि...