नेपाली काँग्रेसका निधि, कोइराला र सिंहबीच फेरि छलफल सुरु, महाधिवेशन नजिकिदै गर्दा भएको छलफल अर्थपूर्ण

काठमाडौँ – नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि तीनैजना नेताहरुले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला...

काँग्रेसको पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेसले जनाएको छ । बिहीबार साँझ...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार)देखि सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले...

ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन

प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै...

हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काङ्ग्रेसले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारीबीच भएको बैठकले हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला...

‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो...

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन’ – प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी...

राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ पारित

काठमाडौं – राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो । अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा...

एमालेको नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित

काठमाडौं – विहिबार बसेको प्रतिनिधिसभाको बैठकले दुईवटा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएका हुन । बैठकले आर्थिक...

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं – संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई...

कांग्रेस निर्वाचन : सभापतिमा दोब्बर बढी आकाङ्क्षी

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी...

नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र...