काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । त्यस्तै...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्दैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । प्रधानमन्त्री...
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गर्दै आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत नभए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्प र पुटिनबीच युक्रेन युद्धविरामबारे वार्ता शुक्रबार...
काठमाडौँ – संघीय संसद अन्तर्गत् प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने...
हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयपछि सम्बोधन गर्दै...
काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक वर्षमा तीन दर्जन ऐन र कानून संशोधन भएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन, सेवा प्रवाह...
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् । मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा...
काठमाडौं — प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो भर्खरै सम्पन्न भएको विदेश भ्रमण तथा समसामयिक विषयमा...
काठमाडौँ – काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ नै रहने भएकी छिन्। काठमाडौंमा हालै सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन...
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय...