निर्वाचनअघि कुनै महाधिवेशन गर्न हुदैँन: विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचन अघि कुनै पनि प्रकारको महाधिवेशन गर्न नहुने बताएका छन्। उनले पार्टी महाधिवेशनले निर्वाचनमा प्रत्यक्ष असर पार्ने भएकाले विशेष वा नियमित...

जेनजी आन्दोलनका क्रममा भएको दमनको जिम्मेवारी लिन्न: पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौँ – निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा आफूलाई कुनै जानकारी नदिइएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार उनले सरकारका...

भीम रावल सात बुँदे सहमतिको आधारमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकप)मा समाहित भएका छन् । बुधबार जारी एक संयुक्त विज्ञप्ति अनुसार, सात बुँदे सहमतिसहित रावल नेतृत्वको...

सरकारले फिर्ता बोलाएका पाँच राजदूतले दिए राजीनामा, बाँकी छ जना पनि तयारीमा

  काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म सरकारले फिर्ता बोलाएका ११ जना राजदूतमध्ये पाँच जनाले राजीनामा दिइसकेका छन्...

भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौँ – नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष...

उज्यालो नेपाल पार्टीले डाक्टर–इञ्जिनियरसहित समिति अद्यावधिक गरी निर्वाचन आयोगमा बुझायो

काठमाडौँ – ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीले आयोगमा ५१ सदस्यीय केन्द्रीय...

मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, कर्णलाई नयाँ प्रमुख सिफारिस

काठमाडौँ – सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदीय गरिमा विपरीत काम गरेको ठहर गर्दै पदबाट हटाउने निर्णय गरेको हो। भण्डारीले...

रामकुमारी झाँक्रीसहितका नेताहरू एमाले फर्किए, ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की वरिष्ठ नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दर्जनौँ नेता–कार्यकर्ता नेकपा (एमाले)मा फर्किएका छन् । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

रास्वपाद्वारा समानुपातिक उम्मेदवार आह्वान, मोबाइल एपबाटै दर्ता गर्न सकिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ । पार्टीका अनुसार उम्मेदवार दर्ताको प्रक्रिया हिजोदेखि सुरू भएको हो ।...

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । रिट निवेदक रक्कीप्रसाद साह र सुजित यादवले सोमबार सर्वोच्च...

‘उज्यालो नेपाल’ नाममा कुलमान घिसिङको पार्टी दर्ता हुने, चिह्न ‘चिम’ कायम

काठमाडौँ – ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल’ नाममा दर्ता गर्ने सहमति भएको छ। आइतबार राति बसेको बैठकले यसअघि प्रस्तावित नेपाल जनसेवा पार्टी नामलाई फेरेर अन्ततः...

मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने सीके राउतको खुलेआम आह्वान

काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने खुलेआम आह्वान गरेका छन्। एमालेका सरोज कुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि राउतले सो प्रतिक्रिया दिएका...