नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य भए : नेता पौडेल

काठमाडाैँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा...

कोरोनासँग जुध्न औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज एक...

चीन–भारत सीमा विवादबारे नेपालले मुख खोल्यो

काठमाडौं – चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास...

विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णयको प्रदेश नं. २ मा विरोध

जनकपुरधाम – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा...

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा...

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, यि विषयमा हुदैछ छलफल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा नागरिकता विधेयकबारे छलफल हुने बुझिएको छ । शुक्रबार पार्टीका केही नेता तथा...

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी बिरुद्ध टेकुमा उजुरी, राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको आरोप

काठमाडौँ – समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ । शुक्रबार तीन जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता,...

लकडाउन गर्न सक्ने अधिकार प्रदेश सरकारलाई

काठमाडौँ – प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय, विद्यार्थीहरु पनि जान पाउने

काठमाडौं – सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो । श्रम, रोजगार...

नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रतिनिधिसभाको राज्य...

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन् ।...