वरिष्ठ उपाध्यक्षमा नेम्वाङको दाबी

काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गर्ने भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन् । उनले सर्वसहमतिको पक्षमा रहेको...

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

काठमाडौं – नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी...

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीको बैठक मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । सोमबार...

काग्रेस १४ औँ महाधिवेशन : डडेल्धुराको सभापतिमा भीम साउँद विजयी

डडेल्धुरा – काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउँदले ७३४ मत पाए भने...

स्थानीय तह निर्वाचनको तयारी सुरु

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय...

काँग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

काठमाडौं – नेपाली काँग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा परिचित...

काँग्रेस महाधिवेशन : डोटीमा क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटी  – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र (ख) मा भैरवबहादुर साउद विजयी हुनुभएको छ...

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भक्तपुर – नेकपा (एमाले) को १० औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा...

नेपाली कांग्रेस : दार्चुला प्रदेशसभा (१) को सचिवमा जोशी विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त प्रदेशसभा क्षेत्र (१) को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी विजयी भएका छन् । यसैगरी नेबि संघ दार्चुलाका सचिव समेत...

कांग्रेस : दार्चुला प्रदेशसभा (१) को सभापतिमा मन्दिर धामी र (२) बाट केशब सिँह विजयी

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (२) को अधिवेसनबाट क्षेत्रीय सभापतिमा मार्मा गाउँपालिकाका केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ । यस्तै क्षेत्रीय सचिवमा २७७ मत ल्याएर...

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ ।  राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र...

५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेले बोलायो बैठक

काठमाडौँ – महाधिवेशनको सम्मुखमा रहेको नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी...