काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

काठमाडौँ -आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य...

कोरोना बहानामा सत्ता लम्ब्याउने त्यो प्रयास

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा...

एमालेको जटिलता कस्तो छ ?

काठमाडाैँ – रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।...

वामदेव–ओली भेटमा महन्थ र देउवाको इन्ट्री – रोचक कुराकानी

काठमाडौं – गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा...

जसपामा विवाद : उपेन्द्र–बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।...

एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई...

ओली र नेपालबीचको दूरी थप बढ्यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत...

कांग्रेस बैठक वैशाख १३ गते

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ...

धरहरा भत्कंदा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महाभूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिइने घोषणा गर्नुभएको छ । पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा सिर्जना हुने...

धरहरा ढल्दा बाँच्न सफल रमिला श्रेष्ठलाई प्रधानमन्त्रि ओलीको सम्मान

काठमाडौं – धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा ओलीले उनलाई सम्मान गरेका हुन् । २०७२...

राजतन्त्रले घुँडा टेकेको दिन : जनताले जितेको दिन

जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका...

एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं – नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह–इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड–माधव समूह छाडेर केपी ओली पक्षमा...