जेनजी आन्दोलनको असर: खानेपानीमन्त्री यादवले पदबाट राजीनामा

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। सोमबार जेनजी आन्दोलनका क्रममा १९ जना युवाले ज्यान गुमाएको घटनापछि उनले आफू सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै पदत्याग गर्ने घोषणा...

प्रचण्ड निवासमा आगजनी

काठमाडौँ – ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास...

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित...

काठमाडौंंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया...

आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर...

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको...

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो । आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने...

नैतिकताका आधारमा पदमा बस्दिनँ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । एक पदाधिकारीका...

जेन-जी प्रदर्शनपछि जोशीले भने – ‘जनधनको क्षति रोक्न सरकारको राजीनामा आवश्यक, नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली न्यायिक आयोग’

काठमाडौँ – आज काठमाडौँसहित देशभर जेन-जीहरूले गरेको प्रदर्शनमा ठूलो जनधनको क्षति भएको छ। यो समाचार तयार पार्दासम्म काठमाडौँ १८ र इटहरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ भने...

इटहरीमा गोली लागेर २ जनाको मृत्यु

काठमाडौँ – सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो। प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका...

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ – काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको...