जसपाको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।...

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौँ – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारका...

बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला बारे बालेनले भने – ‘कर र महसुल फरक कुराहरु हुन्’

काठमाडौ – काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको बारे बालेनले दिए स्पष्टिकरण काठमाडौँ – काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने...

देउवा–प्रचण्डले सुझबुझपूर्ण तवरले गठबन्धनलाई अगाडी बढाए एमाले धेरै तल हुने माओवादी नेता शर्माको दाबी

काठमाडौँ – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् । गठबन्धन निर्वाचन पछि पनि कायम रहने नेता शर्माले बताए ।...

उद्योगमन्त्री बडू दार्चुलाबाट सिफारिस

काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट उम्मेदवार सिफारिस भएका छन् । मंगलबार साझ जिल्ला कार्य समिति बैठकले बडूलाई प्रतिनिधि...

काँग्रेस दार्चलाबाट प्रदेश र संघको समानुपातिकमा धामी सिफारिस

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फ संघ र प्रदेशका लागि अमरसिंह धामी सिफारिस भएका छन् । मंगलबार जिल्ला कार्यसमितिले धामीलाई प्रदेश र संघका लागि समानुपातिक...

दार्चुला काँग्रेसले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गर्‍यो, संघमा बडू र प्रदेशमा धामीको सम्भावना बलियो

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जिल्ला कार्यसमितिले संघ र प्रदेशका लागि उम्मेदवाहरु सिफरिस गरेको दार्चुला काँग्रेसले जनाएको छ । संघीय...

निर्वाचनमा कांग्रेसले ८० सीट वरपर मान्छ भन्ने प्रचण्डको दाबीप्रति कांग्रेसको जबाफ यस्तो

काठमाडाैं – आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका निम्ति सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँटको कसरत अन्तिम चरणमा पुग्दै गर्दा माओवादी अध्यक्ष प्रचण्डले आज गठबन्धनभित्रको पछिल्लो दाबीबारे बोल्दै नेपाली कांग्रेसले...

प्रतिनिधिसभा बैठकः नयाँ स्टक एक्सचेञ्ज किन ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उहाँहरुले सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद...

सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले...

नेकपा एमाले बैतडीद्वारा उम्मेदवार सिफारिस, प्रदेश सभा (क) बाट जिल्ला अध्यक्ष सुरेन्द्र पाल सर्वसम्मत

काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश...

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने

काठमाडौं– सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ...