काठमडौँ – नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...
काठमाण्डौ – प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिने भएका छन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको...
काठमाण्डौ – नेकपा (माले) को महासचिवमा फेरि सीपी मैनालीलाई चयन भएका छन् । आठौँ महाधिवेशनले मैनालीलाई चयन गरेको हो । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरको हो...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको हो । राप्रपाको महाधिवेशन...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार...
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ । देशको विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य...
विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोली प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको...
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी दार्चुलाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरि सिफारिस गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट, दार्चुलाले १२ जना छनौट गरि...
काठमाडौं – विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने...
काठमाडौँ – १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।...
काठमाडौं – एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन...
काठमाडौं – बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी–हेटौंडा सुरुङमार्ग बनाउने योजना स्थगित गरेको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ...