मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, प्रधानन्यायाधीश जबराले मागे दुई मन्त्रालय

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागबण्डामा पर्नुपर्ने दावी गरेको खुलेको छ । मन्त्रालय बाँडफाँटमा भाग खोजेका प्रधानन्यायाधीश जबराले दुई मन्त्रालय...

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं  – राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष...

पार्टीमा रुपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण...

रामचन्द्र पौडेल पक्षबाट मन्त्री बन्ने पहिलो सूचिमा दिलेन्द्र बडु

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय वित्दा समेत मन्त्रिमण्डल विस्तार नहुँदा यति बेला टिकाटिप्पणी हुन थालेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन...

ओली झनै शक्तिशाली

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं – राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक...

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडौं – नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने...

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह

काठमाडौँ – अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र...

कागेश्वरी-मनहरा नगर सभापतिमा देउवा निकट उद्धव दाहाल विजयी

काठमाडौँ – नेपाली काँग्रेसको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति शेरबहादुर देउवानिकट दाहालले १५१ मत पाए भने...

एमालेमा सर्वसम्मत नेतृत्व चयन तयारी

काठमाडौं – एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने...

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत...

राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन...