काँग्रेस १४औँ महाधिवेशन : ४२ जिल्लामा आज जिल्ला अधिवेशन हुँदै

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला...

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन्...

एमाले महाधिवेशन सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन जाने, प्रचण्ड नजाने

काठमाण्डौ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित भएको छ ।...

चितवनमा आजदेखि एमालेको महाधिवेशन, को–को सहभागी हुन्छन्?

काठमाडौँ – नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ । मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।...

आजबाट यसरी सुरु हुँदैछ एमालेको महाधिवेशन !

काठमाडौँ – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११...

नेपाली काँग्रेस दार्चुलाको मतगणना स्थलमा बोहरा र धामी पक्षबीच झडप, ४ जना घाइते

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी...

नुवाकोट काँग्रेसको सचिवमा मिश्रको उम्मेदवारी, मतदान गरि सहयोग गर्न आग्रह

काठमाडौँ – बैकुष्ठ मिश्रले नेपाली काँग्रेस १४औँ महाधिवेशन अन्तरगत नुवाको जिल्लाको सचिव पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले सभापति रमेश कुमार महतको प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको हो । नेपाली काँग्रेसलाई...

काँग्रेस १४औँ महाधिवेशन : नेपाली काँग्रेस दार्चुलाको मतगणना ९ बजे बाट हुने

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान साढे एघार बजेबाट सुरु भएको मतदान बेलुकी साढे ६ बजे सम्पन्न...

एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर...

सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री

काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको महाधिवशेन प्रतिनिधिमा उम्मेदवारी, पार्टीको शीर निहुराउने काम नगर्ने प्रतिबद्धता

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । समाजिका सञ्जाल फेसबुक मार्फत अध्यक्ष शेर्पाले उम्मेदवारी दिएको जानकारी दिनुभएको हो...

प्रचण्ड प्रति विकासविज्ञ आचार्यको व्यंग – ‘शिक्षकलाई राजनीतिमा लगाउ, शिक्षा खत्तम बनाउ, अनि दललाई चाहिने बेकामेहरु उत्पादन भइहाल्छ’

काठमाडौं – विकासविज्ञ डा. सूर्यराज आचार्यले अहिलेका पार्टी जोगाउन शिक्षकलाई राजनीति गर्न दिनुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क सही रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यले...