पाँच वर्षअघि कर्णालीमा ६ सांसद जितेको एमाले यसपटक शून्य !, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौँ – कर्णाली प्रदेशका १२ वटै प्रतिनिधि सभा क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम आउँदा नेकपा (एमाले) ले यो प्रदेशभरिबाट प्रतिनिधि सभा जित हात पार्न सकेन्। पाँच वर्षअघि...

गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण, ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका

पोखरा – यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारा – चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई...

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश

प्योङयाङ -चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका...

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

काठमाडौं – नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने...

एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई

काठमाडौं – एमालेका पूर्वनेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित भएका छन् । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन । विश्वकर्मा...

नुवाकोट-२ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित

काठमाडौं -नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय...

गण्डकी प्रदेशका हेभिवेटः को को भए निर्वाचित ?

पोखरा – गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए ।...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल...

समानुपातिकमा नेकपा एमालेले कटायो १४ लाख मत, ९ दलले मात्र कटाए २ प्रतिशत, कुन दलको कति ?

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ। निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म गणना...

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। ८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य...

जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

काठमाडौं – यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए...