विद्यालयले किताब र पोसाक बेचे कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको...

‘टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्ध हुँदैन, सडक र सदन बाट युवाहरु एकजुट हुनुपर्छ’ : सांसद शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले टाउके नेताहरू लाई तह नलागाई मुलुक समृद्धिको बाटोमा नजाने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाल लेख्दै यस्तो बताएका हुन् ।...

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।...

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौं: मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औ‌ं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री...

बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको...

सिके राउतका कार्यकर्तालाई जसपाका युवा नेता दुर्गा सुवेदीले दिए चेतावनी

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् । सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्र...

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर माटोलाई ढोगेपछि …

काठमाडौं – उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री...

‘साँच्चिकै देश सफा गर्नुपरे, सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ : मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर...

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको...

एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको ...

पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्कायो : प्रेम थापा

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्काएको बताएका छन् । प्रदेश १ लाई कोसी नामकरणपश्चात उक्त क्षेत्रमा आन्दोलन चर्केको प्रसंगमा बोल्दै पार्टीको...

प्रचण्ड र उनको पार्टीले अराजनीतिक दोहरो चरित्रको अन्त्य गरुन् : डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीले अराजनीतिक दोहरो चरित्रको अन्त्य गर्नुपर्ने बताएका छन् । डा. बस्नेतले कोशी प्रदेशको नामाकरण गर्दा सदनमा...