काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ...
काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अविरल वर्षा र सडक अवस्थाबारे अध्यावधिक जानकारी लिन आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग...
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण पछि...
काठमाडौं – असोज १८ गतेदेखि सक्रिय हुने प्रक्षेपित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले सरकार, दल, सम्बन्धित निकाय र नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। मुख्य सचिव कृष्णप्रसाद...
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजामा जारी करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने प्रस्तावबारे प्यालेस्टाइनी विद्राेही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । यसबारे आधिकारिक प्रतिक्रिया...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश...
काठमाडौं – यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले...
काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो। अर्थमन्त्री रामेश्वर खनालका...
काठमाडौं – नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य जारी...
काठमाडौं — जेन–जी अभियानका नेता मिराज ढुंगानाले सामाजिक सञ्जालमा चर्चित भएको ९ अक्टोबरको प्रदर्शन सम्बन्धी प्रचार खारेज गर्दै उक्त मितिमा कुनै किसिमको आन्दोलनको तयारी नभएको बताएका छन्। टिकटकमा जारी भिडियो...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्रै पनि परिवर्तन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले लेखेका छन्, “नेपाली समाजले खोजेको परिवर्तनको सारथी बन्न...