काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री...
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसायलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर आवश्यक सुविधा दिने विषयमा सरकार गम्भीर रहेको बताएका छन्। मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियान्जिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर मंगलबार रेलमार्गबाट बेइजिङ पुगेका छन्। तियान्जिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारले...
काठमाडौं – संघीय निजामती सेवा विधेयकमा अवकाश उमेरहदसम्बन्धी विवाद टुंगिएको छ । सरकार आफ्नै अडानबाट पछि हट्दै प्रतिनिधि सभाबाट पास भएको व्यवस्थालाई कायम राख्ने सहमति दिएपछि विधेयकमा परेको गाँठो फुक्किएको...
काठमाडौँ – मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।
रुपन्देही – रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले...
काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको...
वीरगञ्ज – गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाउँदै लैजाने व्यवस्था नराखिने बताएका छन् । प्रतिनिधीसभामा पेश भएको शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्ने व्यवस्था...
कैलाली – चिकित्सा शिक्षा सुधारका लागि निरन्तर सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले आइतबारदेखि कैलालीको गेटामा पुनः सत्याग्रह सुरु गरेका छन्। गेटा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले तीनदिने सत्याग्रह सुरु...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी रास्वपाका उपसभापति डिपी अर्यालले थापालाई...
काठमाडौं – यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी इजरायली आक्रमणमा मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् । गाजा युद्ध सुरु भएपछि वरिष्ठ तहको यो पहिलो ठूलो क्षति भएको विद्रोहीहरू बताउँछन् । हुथी...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिप्रति नेपालले कडा आपत्ति जनाएको बताएका छन्। शनिबार दिउँसो बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको...