सरकारको अपील : शान्ति–सुव्यवस्था कायम राखी निर्वाचन सफल बनाउन सहकार्य गर्न आग्रह

काठमाडौं – सरकारले मुलुकभर शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन सबै नागरिकसँग सहकार्यको अपील गरेको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नागरिकलाई आफ्ना आवाज...

महेश बस्नेतको सरकारलाई चुनौती: हिम्मत छ भने ओलीलाई पक्राउ गरेर देखाऊ

काठमाडौं – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा...

संसद् पुनर्स्थापनाका लागि अदालत जान्छौँ : महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले संसद् पुनर्स्थापनाका लागि अदालत जाने बताएका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने...

राजनीतिक र प्राकृतिक उथलपुथलप्रति सबैले आत्मचिन्तन गर्नुपर्छ: वडा अध्यक्ष जोशी

दार्चुला – लेकम गाउँपालिका–४ का वडा अध्यक्ष महेन्द्र जोशीले नेपालको हालको राजनीतिक र प्राकृतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकले आत्मचिन्तन र जिम्मेवारी बोध गर्नुपर्ने बताएका छन्। उनले हाल देशमा...

साइबर ब्युरोमा बयान दिएर फर्किए महेश बस्नेत, अहिलेनै पत्रकार सम्मलेन गर्दै

काठमाडौँ – नेकपा (एमाले)का नेता महेश बस्नेतले समसामयीक राजनीतिक विषयमा जानकारी दिन पत्रकार सम्मेलन दिँदै छन् । बस्नेतले आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्न...

भोटाहिटीस्थित साइबर ब्युरोमा पुगे महेश बस्नेत, बयान लिदै प्रहरी

काठमाडौँ — प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको साइबर ब्युरो स्रोतले बतायो । पहिले प्रहरीले जाहेरी रीतपूर्वक...

रास्वपा सचिवालय बैठक बस्दै, यी तीन विषयमा हुनेछ छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकले पार्टीको विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थापनबारे निर्णय गर्नेछ। त्यस्तै पछिल्लो असोज...

बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो एमाले निकट अखिलको टोली

काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् । अनेरास्ववियुका पूर्व...

अपराध अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन : जाँचबुझ आयोग

काठमाडौँ – जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । आयोगले मंगलबार एक विज्ञप्ति...

विशेष महाधिवेशनले कांग्रेसलाई बलियो बनाउछ: महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसारको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर होइन, अझ बलियो बनाउने दाबी गरेका छन्। मंगलबार जारी भिडियो सन्देशमा उनले भने, “विशेष महाधिवेशन पार्टीको विधानविपरीत...

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने तयारीमा कांग्रेस एमाले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरिएपछि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल सर्वोच्च अदालतमा जाने तयारीमा जुटेका...

प्रधानमन्त्री कार्की र सुरक्षा प्रमुखबीच ओली–लेखक पक्राउबारे मध्यरातसम्म बालुवाटारमा छलफल

काठमाडौं – जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुसँग बालुवाटारमा मध्यरातसम्म...