काठमाडौँ – नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले...
काठमाडौँ – नेकपा एमाले दार्चुलामाले दुई महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गतको दुई महिने अभियान एमाले दार्चुलाले सम्पन्न गरेको हो । अभियानका क्रममा दार्चुलाको उत्तरी हिमाली...
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलका नेताहरूले आफूसँग केही भद्र...
काठमाडौं – नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय...
काठमाडौं – सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत...
तनहुँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ...
बारा – बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक...
काठमाडौं – प्रमुख ३ दलका बीचमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो...
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाउन आग्रह गरेका छन् । उपनिर्वाचनको प्रचारप्रसार निर्वाचनसँग असम्बन्धित छिमेकी मुलुकप्रति समेत लक्षित हुन थालेपछि उनले...
काठमाडौं – सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन। १४औं...