जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ – काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको...

देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ – नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज...

जेनजी प्रदर्शन : मृतकको संख्या १४ पुग्यो

काठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको...

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६,...

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं – सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू...

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको...

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग...

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। रास्वपाको सचिवालय बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए।...

निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै...

सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

काठमाडौँ ।- शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको...

जेन–जीलाई नख्खु कारागारबाट रविले भने – तपाईंहरूमा विवेक र आवेगसँगै देशको इतिहास बदल्ने शक्ति छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजदेखि सुरु हुने जेन–जीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । हाल ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले आइतबार व्यक्तिगत सचिवालयमार्फत सार्वजनिक गरेको सन्देशमा...

जेन-जीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं प्रशासनको सुरक्षा रणनीति

काठमाडौं – राजधानी काठमाडौंमा जेन-जी (Gen-Z) ले घोषणा गरेको प्रदर्शनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा रणनीति तयार पारेको छ। जेनजीले समाजिक सञ्जालमाथिको प्रतिबन्ध, व्यापक भ्रष्टाचार, बेथिति, र राजनीतिक...