काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले कहिँ पनि बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि...
काठमाडौँ – बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज...
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपेन्द्र यादवको जित जनताको जित भएको बताएका छन् । नेपाली जनताको क्रान्ति र वलिदानीबाट प्राप्त पछिल्ला राजनीतिक उपलव्धीहरु उल्ट्याउन विभिन्न...
काठमाडौँ – प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे। रिजाल बोल्न...
काठमाडौँ – जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्। निर्वाचन...
काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी...
काठमाडौँ – कानुविद् डा. ज्ञान बस्नेतले ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । तनहुँमा फराकिलो मतअन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य तिर गइरहेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुमा लेख्दै फ्लाइ दुवईको जहाज सुरक्षित गन्तव्य...
तनहुँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले...
काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुख्खा बन्दरगाह र महाकाली करिडरलगायत छिटो निर्माण गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी भइरहेका...
काठमाडौँ – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते...
काठमाडौँ – नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन...