प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन्। शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज...

टेकनाथको बयान : टोपबहादुर मुख्य योजनाकार हुन्, मलाई पनि प्रचण्ड निवास पुर्‍याएका थिए

काठमाडौं – भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी...

कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैनः सभापति शेरबहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले...

प्रचण्डको तस्वीर सेयर गर्दै बाबुरामले भने – हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?

काठमाडौँ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज...

रास्वपा सांसद सोबिता गौतमले गरिन् बिहे

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्। सोबिताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले बिहे गरेकी रास्वपाका एक सांसदले जानकारी दिए। उनका अनुसार गृहेन्द्र माओवादीका पार्टी...

गगन थापा देउवाविरुद्ध उत्रिए, रेशमलाई आममाफी तथा नागरिकता विधेयक विरुद्ध सङ्घर्ष गर्ने चेतावनी

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उत्रिएका छन् । सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले...

अमेरिकी राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडेपछि …. (भिडियो)

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो...

के छ राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा? (पूर्णपाठ)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले)लेको सचिवालय बैठक आज बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे सचिवालय बैठक बस्ने लागेको एमालेले जनाएको छ । वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने...

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

काठमाडौँ – भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका...