कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य, गठबन्धनले राप्रपालाई फकाउँदै

काठमाडौँ  – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो । प्रदेश...

ललिता निवास प्रकरणमा छानबिन गर्नुपर्नेसँग ‘हातहातमा अन्तरिम आदेश’

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि मंगलबार सात जना पक्राउ गर्‍यो। तीन जना भने प्रहरीको हिरासतमा नपुगी त्यसैदिन छुटे। त्यसको...

गण्डकीको मुख्यमन्त्री भेलाले प्रधानमन्त्री प्रचण्डसँग राखेका १७ बुँदे माग के-के हुन् ?

काठमाडौँ – संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा बसेको मुख्यमन्त्रीको भेलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष १७ बुँदे माग राखेको छ। कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीले छलफलमा भाग लिएका छन्। यस्ता...

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्यो, नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने

काठमाडाैं – कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत नपाएपछि सरकार ढलेको हो । विश्वासको मत लिनेक्रममा मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत...

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ – देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह...

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । मुख्यमन्त्री कार्की प्रदेशसभाबाट...

सम्पत्ति विवरण गोप्य राख्दै सरकार

काठमाडौं – सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै...

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभा बैठक शुक्रबार बोलाउन सभामुखलाई लेखे पत्र

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत नपाउने देखेपछि भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कील आज बस्‍ने प्रदेश सभामा विश्वासको मत लिँदै

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कील आज बस्‍ने प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बैठकमा प्रदेश सरकारले ल्याएको अध्यादेश टेबुल भएसँगै विश्वासको मतमाथि छलफल र मतदान...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने, एक मतको आवश्यकता

काठमाडाैं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा...

संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो...