काठमाडौँ – प्रतिनिधिसभा बैठक अब भदौ १३ गते(आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्...
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भएको बताएका छन्। काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ – भारत र चीनले लिपुलेक पासमार्ग हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति गरेपछि नेपालभित्र सत्तापक्ष र प्रतिपक्ष दल दुवै एकै स्वरमा विरोधमा उभिएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणलाई लक्षित गर्दै सत्तापक्ष र प्रतिपक्ष दलहरूले लिपुलेक–कालापानी मुद्दा कूटनीतिक प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। प्रधानमन्त्री ओली यही भदौ...
काठमाडौं – भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादलाई राष्ट्रिय स्वाधीनता र अखण्डताको सवालका रूपमा उठाउँदै प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण...
काठमाडौँ – संघीय संसद अन्तर्गत् बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिकासभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक...
काठमाडौं – भारतले लिपुलेक पासमाथि नेपालको दाबीलाई अस्वीकार गर्दै औचित्यपूर्ण नरहेको ठहर गरेको छ। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकमार्ग सन् १९५४ देखि नै भारत र चीनबीचको व्यापारिक...
काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान...
काठमाडौं – नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् । बुधबार आफूलाई भेट्न कारागार पुगेका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभामा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली संसद् बैठकमा...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ...