राष्ट्रियसभा निर्वाचन : सात मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र तोकेको छ ।आयोगले निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई...

डा. बस्नेतले भने- ‘मन्त्री होइन प्रधानमन्त्री परिवर्त गरौँ’

संविधानविद् एवं अधिवक्ता डा. ज्ञान बस्नेतले मन्त्रिमण्डलमा नयाँ अनुहार परिवर्तन गरेर कुनै उपलब्धि नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने खबर बाहिरिएपछि डा. बस्नेतले यस्तो बताएका...

विवादपछि मन्त्री किरातीले भने-म सबैको अभिभावक हुँ, सबै अस्तित्वको समान गर्छु

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा परेपछि उक्त अभिव्यक्तिलाई थप प्रस्ट पारेका छन् । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै...

कोलम्बो-लुम्बिनी सिधा हवाई सम्पर्कबारे परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्रीबीच छलफल

काठमाडौँ – नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ। काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे...

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं – नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया...

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौँ – काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम...

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत

काठमाडौं – आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । जसमा कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको...

नगरपालिकाको बोर्ड छोपेर कार्यक्रम गर्नु गम्भीर गल्ती भयो, माफी चाहन्छुः गगन थापा

पाल्पा –  तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन्। उनले सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा...

एमाले नेता पूर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

  काठमाडौं, ३ पुस । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।   बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी...

तोकिएका जिल्लाको अधिवेशन स्थगित गर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं, ३ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले जिल्ला अधिवेशन स्थगित...

राप्रपाले फागुनमा देशभर आन्दोलन गर्ने

काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ। गत आइतबारदेखि सुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशरभ आन्दोलन गर्ने...

हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेज गर्न आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने...