कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न...

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा...

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं, २० पुस । नेपालको दुईदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।   बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।   नेपाल बसाइका क्रममा उनले...

नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु पर्छ :मुख्यमन्त्री कार्की

विराटनगर, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेकाे बताएका छन् । केशलिया-बुढिखोला करिडोर निर्माणका लागि गरिएकाे विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा...

भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । राज्य तथा सुशाषन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै...

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।  च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र...

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं, १९ पुस । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।   नेकपा एसका अनुसार...

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २० पुस । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।   च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।   राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि...

दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर, १९ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् ।   बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग  फोन संवाद गरी...

निलम्बन फुकुवापछि सांसद कोइरी पहिलोपटक संसदीय समितिमा

काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिहीबार संसदीय समितिमा सहभागी भएका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका उनी निलम्बन फुकुवा भएसँगै पहिलोपटक...

प्रधानमन्त्री प्रचण्डद्दारा राजनीतिक सल्लाहकारको राजिनामा स्विकृत

काठमाडौं – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्विकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन । प्रधानमन्त्री प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकरसँग...

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न...