कैलाली – कञ्चनपुरमा क्षेत्र २ मा कांग्रेसका एनपी साउँदले १३ हजार ५८९ मत प्राप्त गरेका छन्। बुधबार बिहानसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनले अग्रता कायम गरेका हुन्। एमालेका नरबहादुर...
काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा...
काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–२ बाट पुनः मानबहादुर धामी सन्तोष विजयी भएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई १३ सय १५ मतले पराजित गर्दै धामी विजयी...
बाँके – बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्...
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक...
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन्। उनका...
डडेल्धुरा – डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मत...
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल...
दार्चुला – दार्चुला प्रदेश सभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीले मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १४ सय ६१ मतले अग्रता लिएका...
दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता बढाउँदै लगेका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १०१८ मतले अग्रता लिएका छन् । एमालेका जोशीले...
काठमाडौं – मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४०...
काठमाडौं – मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्...