काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा घोषणा गरेकी छिन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्। ‘म आधिकारिक रुपमा पत्र नै...
काठमाडौँ – जेनजी आन्दोलन चर्किंदै जाँदा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा मंगलबार प्रदर्शनकारीले आक्रमण गर्दै कार्यालय परिसरमा तोडफोड र आगजनी...
काठमाडौँ – जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार जारी गरेको अपिलमा भनेका छन्, “कुनैपनि रूपको हिंसा...
काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन्। सोमबार जेनजी आन्दोलनका क्रममा १९ जना युवाले ज्यान गुमाएको घटनापछि उनले आफू सरकारमा बस्न उपयुक्त नदेखिएको भन्दै पदत्याग गर्ने घोषणा...
काठमाडौँ – ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास...
काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित...
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको...
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया...
काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर...
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको...
काठमाडौँ – मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो । आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने...
काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । एक पदाधिकारीका...