काठमाडौं — पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खनाल र घिसिङलाई मन्त्री नियुक्त...
काठमाडौँ – वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी थिइन् । सोहीबमोजिम राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई नियुक्त गरेका...
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म प्रतीक्षा गरे पनि उनलाई भेट्ने अवसर मिलेन।...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाहरू सुनियोजित हुन सक्ने बताउनुभएको छ । आज सिंहदरबारमा पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो प्लान–बी,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्ने हो...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद...
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले नाउपा छोडेको घोषणा गर्दै नयाँ राजनीतिक संगठन ‘नयाँ नागरिक उन्मुक्ति पार्टी,...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष...
ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र...
काठमाडौँ – ‘जेन जी’ आन्दोलनको दबाबपछि अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कार्यालय सञ्चालनका लागि समेत प्रदर्शनमा क्षति नभएका सरकारी भवनहरू खोज्नुपर्ने बाध्यता छ। दशकौँदेखि प्रधानमन्त्री आवासका रूपमा प्रयोग हुँदै...
काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनप्रति गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका प्रमुख सचेतकहरूले संयुक्त वक्तव्य जारी गर्दै संसद्...