आज सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। कानून मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठक बस्दै, यस्ता छन् एजेन्डा !

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बिहान १०:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। केन्द्रीय समिति...

थाहै नपाई राष्ट्रपतिको सवारी

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले...

रास्वपासहित सात दलको मोर्चा बनाउने तयारी

काठमाडौँ – संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल चलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका...

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

प्रचण्डलाई भेटेर सोविता गौतमले भनिन् : मूलपानी रंगशाला छिटो पूरा गर्नुपर्‍यो

काठमाडौं – काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा...

सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने

काठमाडौँ – सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री...

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको...

१० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी...

उपेन्द्रलाई बारामा निर्वाचन लड्न बाटो खुल्यो

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै उपेन्द्र यादवलाई निर्वाचन लड्न बाटो खुलेको छ । रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उहाँले जित्नु भएको प्रतिनिधि...

चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले  आफूले चैत्र ६ गते विश्वासको मत...