रास्वपाकी नेतृ सुमना श्रेष्ठले गरिन पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्ने हो...

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद...

रेशम चौधरीले नाउपा छाडे, नयाँ नागरिक उन्मुक्ति पार्टीको घोषणा

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले नाउपा छोडेको घोषणा गर्दै नयाँ राजनीतिक संगठन ‘नयाँ नागरिक उन्मुक्ति पार्टी,...

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा...

आज बाल दिवस, राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष...

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किए

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र...

अन्तरिम प्रधानमन्त्रीमा कार्कीलाई ‘जेन जी’ आन्दोलनका माग सम्बोधन गर्ने प्रमुख चुनौती

काठमाडौँ – ‘जेन जी’ आन्दोलनको दबाबपछि अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कार्यालय सञ्चालनका लागि समेत प्रदर्शनमा क्षति नभएका सरकारी भवनहरू खोज्नुपर्ने बाध्यता छ। दशकौँदेखि प्रधानमन्त्री आवासका रूपमा प्रयोग हुँदै...

८ दलको संयुक्त विज्ञप्ति: संसद् विघटन अलोकतान्त्रिक, सडकबाट बनेको सरकार अस्वीकार्य

काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ८ राजनीतिक दलले प्रतिनिधिसभा विघटनप्रति गम्भीर आपत्ति जनाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलका प्रमुख सचेतकहरूले संयुक्त वक्तव्य जारी गर्दै संसद्...

आइतबारबाट विद्यालयहरू खुल्ने, पठनपाठन सोमबारबाट

काठमाडौं – जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौं लगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न थाल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो...

एमाले अध्यक्ष केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा कर्तव्यज्यान मुद्दामा जाहेरी

बुटवल – जेनजी पुस्ताका युवाको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। पूर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख...

डा.शेखर कोइरालाले भने – देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले...

संसद् विघटन कदमको कडा विरोध गर्ने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनको कदमको कडा विरोध गर्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय...