काठमाडौँ — नेपाली कांग्रेस दार्चुलाले मंसिर २५ गतेदेखि सुरु भएको जिल्ला कार्यसमिति बैठकमार्फत प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस सूची सार्वजनिक गरेको छ। प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दार्चुलाबाट...
काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले आज महत्वपूर्ण सचिवालय बैठक बस्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन...
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भदौ २३–२४ को आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति “कलाविहीन भद्दा नाटक” मात्र भएको टिप्पणी गरेका छन्।...
काठमाडौं – नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले देउवाकै नेतृत्व अझै आवश्यक...
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको नियमित मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक सुरू हुनुअघि हिजो बुधबार सरकार र जेनजी समूहबीच महत्वपूर्ण सम्झौता भएको थियो, जसको...
काठमाडौँ – एमाले महाधिवेशन नजिकिँदै जाँदा संस्थापन र इतर दुबै पक्षले आ–आफ्नो प्यानल बनाउने गृहकार्य तीव्र पारेका छन्। तर संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी पुगेपछि प्यानल मिलाउन कठिनाइ...
काठमाडौँ – सरकार र नवयुवाबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार अन्त्य गर्ने, सार्वजनिक संस्थामा दलीयकरण रोक्ने र भागबण्डाका आधारमा हुने नियुक्ति बन्द गर्ने सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको...
काठमाडौँ — नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको टुंगो लगाएको छ। बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या निश्चित गरेको हो। स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका...
काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्। बुधबार ११औं महाधिवेशनका सन्दर्भमा...
काठमाडौं — जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्लास्तरीय शहीद सूचिमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) लाई निर्देशन दिएको छ। २३ र २४ भदौमा भएको जेनजी...
काठमाडौँ — मधेश प्रदेश सरकारले संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको पूर्वसरकारले गरेका सबै निर्णय बदर गर्ने निर्णय गरेको छ। आज बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले कात्तिक...
जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। कांग्रेस संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर...