विराटनगर, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता...
काठमाडौं, २३ पुस। नेपाली कांग्रेसले चरम आन्तरिक बिबादका बिचमा राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको छ। जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेद्वार चयन गरेको हो ।...
काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यत: सभापति शेरबहादुर देउवा र शेखर कोईराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले...
काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुंग्याएपछि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन दलहरु आ–आफ्ना बैठकमाम जुटेका छन् । १९ पदका निम्ति...
काठमाडौं, २२ पुस । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट हुने उम्मेदवारको नाम...
काठमाडौंं – राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि...
काठमाडौं – सत्तारूढ गठबन्धनका ठुला दलको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठुला दलको बैठक बसिरहेको हो । प्रधानमन्त्रीको...
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ । हिजो बस्ने...
काठमाडौं – सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्दै मृतकका परिवारलाई राहत दिने निर्णय गरेको छ। हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा...
काठमाडौ– आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय...
काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका...
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न...