युवा संघले थाल्यो रुपन्देहीको पर्यटकीय स्थलमा पदयात्रा

रुपन्देही, २८ पुस । बुटवल तथा आसपासका क्षेत्रका पर्यटकीय स्थलबारे प्रचार गर्न नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पदयात्रा आयोजना गरेको छ ।   युवा संघ रुपन्देही जिल्ला...

परराष्ट्र मन्त्रीले नविकरण रोके पछि एनआरएनए अदालतको ढोकामा

काठमाडौं, २८ पुस । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयविरुद्ध गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।   न्यायाधीस नारायण प्रसाद रेग्मीको एकल इजालसले १५...

विकासको लागि बलियो सरकार चाहिन्छ भन्ने कुरा जनताले बुझ्न लागेका छन्ः महेश बस्नेत

काठमाडौं, २८ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले गठबन्धन सरकार बनेपछि विकास निर्माणका काम पछाडि परेका जनाएका छन ।   अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल...

राप्ती बस दुर्घटना प्रति प्रधामन्त्रीद्दारा गहिरो दुःख ब्यक्त

काठमाडौं, २८ पुस । राप्तीमा भएको बस दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गरेका छन ।   गए राती नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परे पछि प्रधानमन्त्री...

प्रस्तावित बिद्यान माथी माओवादी स्थायी कमिटीमा छलफल हुदैँ

काठमाडौं, २८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।   पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११...

नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?

टीकापुर, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न शुक्रबार भएको मनोनयन दर्ताको समयावधिमा...

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित...

राष्ट्र निर्माता दिब्यधारणालाइ अनुसरण गरी पदचाप पछयाउः पुर्बराजा ज्ञानेन्द्र शाह

काठमाडौं – पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाइ अनुसरण गरेर त्यसको पदचाप पछयाउनु पर्ने बताएका छन । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना...

पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिकः देउवा

काठमाडौं – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना ब्यक्त गरेका छन् । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न...

आज पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं – आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । तत्कालिन गोर्खा राज्यका राजा...

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।  ...

शान्ति सुरक्षा कायम गर्ने नाममा नागरिकको हत्या, सरकारकै कारण सामाजिक अराजकता : शंकर पोखरेल

  काठमाडौं, २५ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको बताएका छन्।   सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग...