कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतको प्रश्न – पन्चा सिंह अझै किन फरार ?

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले पन्चा सिंह अझै किन फरार रहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले  थप दण्डहिनता र बेथित अब यो समाज र राष्ट्रले...

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं, १९ माघ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।   शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी...

सभामुख घिमिरे बोलाए प्रमुख सचेतकसहितको बैठक

काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा छलफल गर्न प्रमुख सचेकत र सचेतकहरुको बैठक बोलाएका छन् । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी सभामुख घिमिरेले...

एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।   एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी...

प्रचण्ड–ओली भेटवार्ता, यी विषयमा भयो छलफल !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको...

के थियो माघ १९ को त्यो शाही घोषणामा ? (पूर्णपाठ)

१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्त्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल...

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक...

चौधरी पक्राउ पर्नु स्वागतयोग्य, सत्ता लम्ब्याउँने राजनीतिक फण्डा नबनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ पर्नु स्वागतयोग्य काम भएको बताएका छन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा चौधरी र अजितनारायण सिंह थापा...

केपी ओली सरकारमा गएपछि मदेसको रूप बदलियो : शंकर पोखरेल

काठमाडौं  –  नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन्। नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले...

कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने...

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, १८ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति...

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई...