चितवन, वैशाख ५ – प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार चितवन भ्रमणमा जाँदैछन्। उनले भरतपुरको गोन्द्राङदेखि नारायणगढको पुलचोकसम्म निर्माण भएको ६ लेन सडकको उद्घाटन गर्ने कार्यक्रम...
काठमाडौं, वैशाख ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिने तयारी गरेकी छन्। आज बिहीबार बस्ने रास्वपाको बैठकअघि श्रेष्ठले पार्टी सचिवालयमा राजीनामाबारे...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ । कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।...
काठमाडौं — गृहमन्त्री रमेश लेखकले सत्तारुढ गठबन्धनका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पारेका छन्। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस फरक मत राख्न, आलोचना गर्न र प्रश्न गर्न पाउने पार्टी भएको बताएका छन्। बारा क्षेत्र नं. ३ मा आयोजित क्षेत्रीय सम्मेलनलाई...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यसम्पादनको गम्भीर समीक्षा आवश्यक भएको बताएका छन्। बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री...
काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ। अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय...
काठमाडौँ — सत्तारुढ दलहरूबीच उत्पन्न राजनीतिक अन्योलका बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय संयन्त्र र कार्यदलका छुट्टाछुट्टै बैठक बस्ने भएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद् अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसको १ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।...
काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा बारावाट फर्किए पछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । पुर्व निर्धारित कार्यक्रम भएकाले महामन्त्री थापा नेपाली कांग्रेस...
काठमाडौं – शिक्षक तथा कर्मचारीहरूको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रहरूमा पुगिसकेका भए तापनि शिक्षकहरू परीक्षणका...