काठमाडौँ – दुई दिनदेखि जारी देशव्यापी यातायात हडताल अन्ततः फिर्ता गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार साँझ सम्पन्न बैठकले हाललाई हडताल फिर्ता लिने निर्णय गरेको हो। महासङ्घका अध्यक्ष विजय...
पोखरा — गण्डकी प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीलाई एक महिनाका लागि स्थगित गरेको छ। केन्द्र सरकारले नियमावली कार्यान्वयन रोक्न पठाएको निर्देशनपछि प्रदेश सरकारले उक्त निर्णय लिएको हो।...
काठमाडौँ — काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईँले उनलाई कार्यशैलीका गम्भीर प्रश्न उठाउँदै कारबाहीस्वरूप निलम्बन गरेका हुन्।...
काठमाडौं— सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं सरुवा गर्ने प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको आदेशपछि थुनामै बसाइ लम्बिने...
काठमाण्डौ— प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तय भएपनि दिउँसो २ बजेसम्मका लागि सारिएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोपसहित विपक्षी दलहरूले संसदमा जारी अवरोध अन्त्य...
काठमाण्डौ — सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भइरहेकाले गृहमन्त्री रमेश लेखकलाई आफ्नो भनाइ राख्न दिने वातावरण निर्माण गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। गृहमन्त्री लेखक स्वयंले संसदमा आफ्नो...
काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत अन्य विपक्षी दलहरूले आज मंगलबार संयुक्त बैठक बस्ने भएका छन्। बैठकमा...
काठमाडौं — संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको...
काठमाडौँ – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी,...
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका दुई नेताको पार्टी सदस्यता खारेज गरेको छ। सोमबार बसेको सचिवालय बैठकले निवर्तमान प्रदेश सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको सदस्यता खारेज...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण छलफल भएको...
काठमाडौं — सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायम राखेको छ। माओवादी सांसद हितराज पाण्डेका अनुसार भिजिट भिसा प्रकरणमा सुशासनका लागि गृहमन्त्रीले...