महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश हाल गम्भीर सङ्कट र विध्वंसको अवस्थामा पुगेको बताउँदै सबै राजनीतिक शक्ति, वामपन्थी र कम्युनिस्टबीच सहमति र...
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी (पासपोर्ट) रोक्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निवासमा पुगेका छन् । बुधबार मध्यान्ह ओलीले बालकोटस्थित आफ्नो स्थायी निवासमा पुगेर जलेको घरको अवलोकन गरेका हुन् ।...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते निर्धारित निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी दलहरूले आसन्न निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा दलका शीर्ष नेताहरूले पालैपालो आफ्ना धारणा राख्ने...
काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई “विभीषण” भनेर गरिएको कटाक्षको प्रतिवाद गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई विभीषण भन्नेहरू नै “रावण पक्षधर” भएको टिप्पणी...
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्वपूर्ण राजनीतिक विषयमा छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा तीन ठूला दल —...
काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६,...
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख,...
काठमाडौँ – सर्वोच्च अदालतमा सरकारले राजदूत फिर्ता बोलाउने गरेको निर्णयविरूद्ध रिट दायर भएको छ। आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेको सहरजिस्ट्रर तथा...