काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ। बालुवाटार स्रोतका अनुसार उनीहरूबीच केहीबेरमै भेटवार्ता तय भएको हो। विश्वसनीय...
काठमाडौं -सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा...
काठमाडौँ – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस...
काठमाडौं – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सिमान्तकृत वर्गसम्म विकासको प्रतिफल पुग्ने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा...
काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णाली प्रदेशप्रति सरकारको व्यवहारलाई ‘मजाक’को संज्ञा दिँदै कडा आलोचना गरेकी छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कठायतले कर्णालीका...
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सके नेपालमा धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको बताएका छन्। शनिबार महोत्तरीको जलेश्वरमा आयोजित ‘महोत्तरी महात्मा...
काठमाडौ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक र पूर्वसांसद रेशम चौधरीले आमाको स्वास्थ्य अवस्थाका कारण राजनीति छोड्नेबारे सोचेको खुलासा गरेका छन्। आमाको उपचारका क्रममा भावुक बनेका चौधरीले आमासँग सोधेका थिए— “राजनीति...
काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग पुनः गठबन्धन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा...
काठमाडौँ— तीव्र शहरीकरण र जलवायु परिवर्तनसँगै वायुप्रदूषण गम्भीर समस्या बन्न थालेको भन्दै सरोकारवालाहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। आजदेखि सुरु भएको सगरमाथा संवादको दोस्रो दिन ‘दिगो शहरहरू र समुदायहरू’ विषयक...
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । राष्ट्रिय युवा...
काठमाडौं, ३ जेठ २०८२ — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना विभिन्न ठाउँमा भट्किएकालाई वामपन्थी एकतामा ल्याउन नसकिने स्पष्ट पारेका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन...
काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग...