कक्षा १२ र सोभन्दा माथिका सबै परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं – कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । एक सूचना जारी गर्दै १२ कक्षा र सो...

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १०...

२ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै...

ओली सरकारले ल्याएको बजेट परिमार्जन गर्न तयारी सुरु

काठमाण्डौ – नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी...

सरकारमा सहभागी हुने माधव नेपालको औपचारिक घोषणा

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका...

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

विराटनगर– नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश...

नयाँ दल दर्ता सँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाण्डौ – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि...

एमालेले केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शुक्रबार मध्यान्ह १२...

काठमाण्डौमा तीन दिन भेरोसेल खोप लगाइने

काठमाण्डौ – काठमाण्डौमा भोलिदेखि आइतवारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पाइने भएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले...

काँग्रेसको अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने तयारी

काठमाडौं – नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका...

माधव नेपालको पार्टीले पायो दलको मान्यता

काठमाडौं – नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई...

‘केपी ओली राष्ट्रघाती हुन्’ : उपेन्द्र यादव

मोरङ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...