निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत...

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । डाँडाखर्कबाट वालिङ बजारतर्फ...

बझाङमा कांग्रेस जिल्ला सभापति र उनका परिवार सवार जीप दुर्घटना : एक जनाको मृत्यु

बझाङ : बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको छ ।  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका...

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौं – देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता...

नेकपा एमाले अध्यक्ष ओली आमसभालाई सम्बोधन गर्न आज हुम्ला जादै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न हुम्ला जाने भएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र...

कञ्चनपुरकी रञ्चुला साउँद मृत्यु प्रकरण : बोक्सी लागेको भन्दै बन्दी बनाएर कुटपिट

महेन्द्रनगर – दुई छोरीको साथमा बस्थिन्, बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद । जेठी छोरी सरिता १८ वर्षकी भइन् । कान्छी निरा १२ वर्षमा उक्लिन् । उनीहरुले अब आमा...

भोलिसम्म गठबन्धनको टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी...

‘तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो’ : कमल थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले...

निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...

ब्याडमिन्टन खेलाडी प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

काठमाडौँ – बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी...

महानगर प्रमुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २...

निर्वाचन आयोगले घरदैलो अभियान सञ्चालन नगर्ने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको...