सीता एयरको जहाज दुर्घटना, धावन मार्गमा बदेल सँग ठोक्कीयो जहाज
काठमाडौं – सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा भएको हो । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।...