मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन

काठमाडाैं- मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता...

राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने

काठमाडौँ – राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर...

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने !

काठमाडौं – सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक...

त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिको करिब ८ घण्टापछि उद्धार गरियो

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा...

उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि ६५ मेगावाट बिजुली बन्द

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५...

उद्योगमन्त्री बडूसँग स्पेन र इन्डोनेसियाका राजदुतले गरे छुट्टाछुट्टै भेट

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जोसे मारिया रिडाओ र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हरटान्जो सुबोलोले छुट्टाछुट्टै भेट गरेका छन् ।...

७४ वर्षीय ठुलो बुवाले २१ वर्षीया भतिजिलाई खेतबारीमा गरे बलात्कार

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान !

काठमाडौँ – मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा...

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको...

राति भूकम्पको ठुलो धक्का महशुस

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच...

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

काठमाडौँ  – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा...