गोकुलेश्वर-दार्चुला सडकखण्ड स्तरोन्नती नभए दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद ठगुन्ना

काठमाडाैं – प्रतिनिधि सभा सदस्य गणेश सिँह ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्...

दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो...

भदौ १५ मा नमुना र २० गते समानुपातिक तर्फको मतपत्र छपाइ

काठमाडौं – जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको...

कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ। वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी...

१ सय दिनमा हर्क साम्पाङले के गरे ? हेर्नुहोस् विवरण !

काठमाडौं – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्...

सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइयो, के–के छन् ऐजेण्डा ?

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी...

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेमा एकै गाउँका पाँच जना (नामावली सहित)

दार्चुला – दार्चुला जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान...

फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै...

दार्चुला जीप दुर्घटना : घाइतेहरुको गोकुलेश्वरमा उपचार हुँदै, मृतकको सनाखत हुन सकेन

दार्चुला – दार्चुलामा जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गोकुलेश्वर देखि जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा ५...

दार्चुलाको उल्लानीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाका लागि छुटे म १ ज ५५१ नम्बरको जीप दुर्घटना...

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय पत्रकार गणेशसिंह...

सिंहदरबारबाट एलपी ग्यास विस्थापित, विद्युतीय चुलो जडान

काठमाडौँ – सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा...