नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दशौं कर्णालीमा

काठमाडौँ – गण्डकी प्रदेशमा आयोजना भएको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । ‘एकताबद्ध देश,...

दार्चुला लगायत देशको शिक्षा क्षेत्रमा दिलेन्द्र प्रसाद बडूले के गरे ?

काठमाडौँ – पञ्चायती व्यवस्थाको अन्त्य भएपछि देशभर भएको पहिलो आम निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले संसदको यत्रा तय गर्नुभएको थियो । २०४८ सालको आम निर्वाचनमा पहिलो पटक...

सर्लाहीमा सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ

सर्लाही – सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव,...

डेंगु संक्रमितकाे संख्या ४२ हजार नाघ्याे, ५१ जनाकाे मृत्यु

काठमाडाैं – कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेकाे छ...

प्रत्यक्षतर्फ २० जिल्लाको ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ – मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र...

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज कैलाली,...

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

काठमाडौं – यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा....

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं – नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।...

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब

काठमाडौँ – ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई...

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

बझाङ – बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । गम्भीर घाइते ५० बर्षिया सिन्कि देवि भण्डारीको उपचारका लागि धनगढी लैजादै गर्दा केदारस्युँ ४...

बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु , १६ जना घाइते, सबैको पहिचान खुल्यो

बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न...

काठमाडौँमा महसुस गरिएको भुकम्म ५.९ म्याग्नेच्युडको

काठमाडौँ – नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी...