काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् । अनेरास्ववियुका पूर्व...
काठमाडौँ – जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । आयोगले मंगलबार एक विज्ञप्ति...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसारको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर होइन, अझ बलियो बनाउने दाबी गरेका छन्। मंगलबार जारी भिडियो सन्देशमा उनले भने, “विशेष महाधिवेशन पार्टीको विधानविपरीत...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरिएपछि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल सर्वोच्च अदालतमा जाने तयारीमा जुटेका...
काठमाडौं – प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने तयारीमा जुटेको छ। एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिसभा विघटनको विरोधमा कानुनी कदमबारे आन्तरिक छलफल जारी छ।...
काठमाडौं – जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुसँग बालुवाटारमा मध्यरातसम्म...
काठमाडौं – इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको...
काठमाडौं – देशभर बाढीपहिरोले पुर्याएको जनधनको क्षति र त्यसपछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बिहान साढे...
काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी विगत केही समयदेखि बिना जानकारी कार्यस्थलबाट गैरहाजिर रहेका छन् । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै ती सबै कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित...
अल्बानिया — अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार भएको गोलीकाण्डमा एक न्यायाधीशको मृत्यु भएको छ। घटनामा अन्य दुई व्यक्ति घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजा...
काठमाडौं – मनसुनी वायुको प्रभाव क्रमश: कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी...
काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार, मंसिर...