प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री...

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं – लामो समयदेखि विवादमा रहँदै आएको विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो। यसअघि विधेयकका विभिन्न...

एनपीएल दोस्रो संस्करणको मिति घोषणा, २७ दिनसम्म चल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने भएको छ । क्यानले सामाजिक सन्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि...

भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं – भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी...

नेपालको सहमतिबिना लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारत र चीनबीच भएको सम्झौताले हाम्रो राष्ट्रिय अखण्डतामाथि प्रहार : सांसद शाही

  काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी विवादलाई राष्ट्रिय स्वाधीनता र अखण्डताको सवालका रूपमा उठाउँदै प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण...

विद्यालय शिक्षा विधेयक अन्तिम टुंगोमा, समितिको बैठक सुरु

काठमाडौं – लामो समयदेखि विवादित बनेको विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान बसेको छ। बिहान ८ बजे बस्ने भनिएको बैठक केही...

प्रतिनिधि सभाको बैठक बस्दै,

काठमाडौँ – संघीय संसद अन्तर्गत् बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिकासभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक...

लिपुलेक पासमाथि नेपालको दाबी अस्वीकार गर्दै भारतले भन्यो – ‘ऐतिहासिक प्रमाणमा आधारित छैन’

काठमाडौं – भारतले लिपुलेक पासमाथि नेपालको दाबीलाई अस्वीकार गर्दै औचित्यपूर्ण नरहेको ठहर गरेको छ। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकमार्ग सन् १९५४ देखि नै भारत र चीनबीचको व्यापारिक...

प्याब्सन–नेशनल प्याब्सन ५ बुँदे मागसहित सडकमा, आजको शिक्षा समितिकोको बैठकले माग सम्बोधन गर्ला ?

काठमाडौँ – विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ। निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान...

लिपुलेक–कालापानीबारे नेपाल सरकारको अडान : भारतलाई गतिविधि नगर्न आग्रह

काठमाडौं – लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट गर्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार तथा सीमा व्यापार जस्ता कुनै पनि गतिविधि नगर्न आग्रह...

देशभर डेंगु संक्रमित ३ हजार नाघ्यो, दुईजनाको मृत्यु

काठमाडौं – देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण पुष्टि भएको र दुईजनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग...