संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक...

बुधबार यी ठाउँहरुमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ । बङ्गालको खाडीको उत्तर पश्चिमी...

१२ हजार बढी शिक्षक दरबन्दी रिक्त, शिक्षक सेवा अयोगले वार्षिक कार्यतालिका बनाएर काम गर्ने

काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका...

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ अभियान सञ्चालन गर्दै सरकार

काठमाडौँ – बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार...

जसपाका १८ केन्द्रीय सदस्यद्वारा यादव समूह परित्यागको घोषणा

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८...

एमाले एकता संकटमाः नयाँ दल दर्ता तयारीमा नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता...

ड्राइभिङ लाइसेन्स लिन सहजता, प्रश्नपत्र पहिले हेर्न मिल्ने, दुर्घटनाको जोखिम के होला ?

काठमाण्डौ – सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप सहज बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई सहज बनाएर पास...

नेकपा एमाले : माधवकुमार नेपालसहित १४ नेतालाई सांसदबाट हटाउने निर्णय

काठमाण्डौ – नेकपा एमालेले माधवकुमार नेपालसहित १४ नेतालाई सांसदबाट हटाउने निर्णय गरेको छ । एमालेले संसद् सचिवालयमा पत्र पठाएर पार्टीको निर्णय विपरीतका क्रियाकलाप गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदको...

तालिबानको पत्रकार सम्मेलन : नयाँ सरकार गठनको तयारी, महिला अधिकारको सम्मान गर्ने

काठमाण्डौ – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दुःख दिन नचाहेको बताएका बीबीसीले...

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्तामा सहमति, यस्ता छन् प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।...

अलग पार्टी बनाए पनि एकताको ढोका खुला रहन्छ : माधव नेपाल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अलग पार्टी बनाए पनि पार्टी एकताको ढोका खुला रहने बताउनुभएको छ । जनसंगठनका नेताहरुलाई मंगलबार साँझ भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एमाले...

नेपालमा पछिल्लो २४ घण्टामा ३२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन...