अविरल वर्षाले अबरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

काठमाडाैँ- अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आइसकेको...

प्रतिनिधि सभामा प्रि-बजेट छलफल : सत्ता पक्षलाई १२ घण्टा, विपक्षलाई ६ घण्टाभन्दा कम समय

काठमाडौं- प्रतिनिधि सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नु पूर्व प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ। संसदमा चार दिनसम्म चल्ने छलफलका लागि जम्मा १८ घण्टा अर्थात् १०८३...

आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता डेट एक्सपायर भए : सांसद डाँगी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले...

जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै सांसद गीता गुरुङले दिइन् राजीनामा

बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन...

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चोरमारामा पुल भाँचिदा यातायात अवरुद्ध

पूर्वी नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाँचिदा...

आजको मौसम – यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंं – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे...

भारत–पाकिस्तान तनावपछि स्थगित आईपीएल फेरि सुरु हुँदै, जेठ ३ गतेदेखि खेलहरु पुनः सञ्चालनमा

  काठमाडौं – भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण केही समयका लागि स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अब पुनः सुरु हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सार्वजनिक...

पनौतीमा कुलोले बगाउँदा एक महिला बेपत्ता, खोजी कार्य जारी

काभ्रे – काभ्रेपलाञ्चोकको पनौतीमा भीषण वर्षा भएको छ । वर्षाका कारण पनौतीमा कुलोले बगाएर एकजना महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी...

पाकिस्तानलाई मोदीको चेतावनी : “पानी र रगत सँगै बग्न सक्दैन”

  नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध कडा सन्देश दिँदै पाकिस्तानलाई चेतावनी दिएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने, “पानी र रगत कहिल्यै सँगै बग्न सक्दैन,...

दार्चुलाको टिंकर सडक निर्माणले गति लिँदै, नेपाली सेनालाई सांसद बडूले दिए शुभकामना !

काठमाडौँ– लामो समयदेखि प्रतीक्षित दार्चुलाको “तुसरपानी–कोठेधार–टिन्कर” सडक खण्ड निर्माण कार्यले नयाँ गति लिएको छ। नेपाली सेनाको निरन्तर प्रयासस्वरूप यो सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ। यही २०८२ बैशाख...

जडीबुटी-पेप्सीकोला सडकको १५/१५ मिटर क्षेत्रभित्रका संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौँ – काठमाडौँको जडीबुटीदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रभित्र रहेका अनधिकृत संरचनाहरू हटाउन सरकारले ३५ दिने अल्टिमेटम जारी गरेको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाले संयुक्त सूचना निकाल्दै नक्सा पास विना...