अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन: प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिनका लागि पनि रोक्न नहुने बताएकी छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिहरूबीचको संयुक्त बैठकमा बोल्दै...

निर्वाचन आयोगले बोलाएको छलफलमा कुन दलबाट को गए?

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तिमा एउटा...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग...

२ लाख ५० हजार कट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख...

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।...

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

अमेरिका – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति,...

ईःईः भन्छन – केपी, बाले र दुर्गा एउटै, बालेनले भने -म तपाईँलाई अध्यक्ष बनाउन तयार छु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक अभियन्ता ईः ईः को एक पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः ईःलाई अध्यक्ष...

नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै

काठमाडौं – नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट...

लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

काठमाडौं – नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी...

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडाैँ – पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे । आज थुनछेक...

आगामी फागुन २१ को चुनावका लागि नयाँ दल दर्ता गर्नेको संख्या बढ्यो

काठमाडौं – आउँदो फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने उद्देश्यले नयाँ राजनीतिक दल दर्ताको चासो बढ्दै गएको छ। निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रियाबारे जानकारी...